गण्डकीका मगर समुुदायको बंशावली बिमोचन

प्रकाशित मिति:

बुटवल/गण्डक क्षेत्रमा बसोबास गर्ने मगर समुुदायको बंशावली तिर्थ बहादुुर श्रीस द्धारा लिखीत बंशावली दर्पणआज एक कार्यक्रमका बिच बिमोचन गरीएको हो। प्रदेश ५ का सामाजीक बिकाश मन्त्री सुुदर्शन बरालले बंशावली बिमोचन गर्नुु भएको हो।बिमोचन गर्दे मन्त्री बरालले मगर समुुदायको ऐतीहासीक दस्ताबेजका रुपमा आएको बंशावलीले आफ्नो प्राचीन अबस्था र बिभीन्न पहीचान लाई अधाबधीक गर्न सहयोग पुुग्ने बताउनुुभयो।

नेपालमा मगर समुुदायको छुुट्टै परीचय रहेको र त्यो परीचयलाई जोगाउन समुुदायलाई अनुुरोध गर्नुुभयो। अक्सर मगर समुुदाय रमाईलो गरी बिताउने र धेरै मेहनत नगर्ने परम्परा भएको हुु दा बिकाशको सुुचीमा पछाडी रहेको भन्दै इमान्दारीता आफ्नो ठाउमा राख्दै समाजमा अब्बल हुुन आग्रह गर्नुुभयो। अरुलाई दोष थुुपारेर मात्र होईन आफुुपनी मेहनत गर्नुुपर्ने बताउनुुभयो। आजका दिनमा पनी युुवा पुुस्ता बाहीरीने परम्पराको अन्त्य आबस्यक रहेको बताउदै बंशावलीका सर्जक तिर्थ बहादुुर श्रीसलाई बधाई ज्ञापन गर्नुुभयो।

कार्यक्रममा पुुशतकका बारेमा डा मिन श्रीसले टिप्पणी गर्नुुभएको थियो।त्यस्तै दर्पणका प्रकाशक ब्रिटीस गोर्खाका लेफ्टीनेन्ट कुुल बहादुुर बुुढाथोकी,समाजसेबी होम गलामी,गिरी श्रीस लगायत मगर समुुदायको बाक्लो उपस्थीती रहेको थियो। कार्यक्रम गुुल्मी भार्षेली बिष्व सम्पर्क समाजका अध्यक्ष डा नेत्र रानाको अध्यक्षतामा सम्पन्न भएको थियो।