दिक्षा वस्नेत \ बिगत १० बर्षदेखी समसामायीक बिषयमा कलम चलाउने क्रम्मा मेरो मात्रीभुमी जहाँ कलीला नानिहरु हुर्किन नपांउदै निमोठिएका छन, हत्या, बलात्कार्, घरेलुहिंसा,दाइजो,छौपडी, बोक्सि,जस्ता नारी जर्जर्ताका बिषयमा परदेशी भुमिमा बसेर निरन्तर कलम चलाइरहदा यहाँहरुले पनि नियाली रहनुभएकै छ सन्दर्भ NRNA चुनावी माहोलसंगै, गैर आबाशिय नेपालीहरुको साझा संस्था NRNA नेतृत्व चयन बिषयमा नेपालको राजनितिक आर्थीक र बर्तमान अवस्थाका समसामायीक गतिबिधीसँग चासोराख्ने एब्ं मात्रीभुमिप्रती dedicated ब्यक्तीहरु सस्थाका लागी हितकारी हुन्छन भन्ने मलाई लाग्छ पदिय हिसाबले NRNA क्यालिफोर्निया च्याप्टरको महिला सम्योजकमा रहेर हिजोका दिनमा धेरथोर कामगर्ने उर्जा अबसर मिल्यो ती बिशेशगरी मात्रीभुमिमा असाहय र दुर्गममा स्वास्थ्य क्षत्रमा गरिएका थिए हुन त जिम्मेवार नागरिक हुनु कुनै पदिय हिसाब भन्दा उच्च हो भन्दा फरक नपर्ला तर फेरिपनी कर्मथलो र जन्मथलो प्रती हातेमालो गर्दै संस्थामा रहेर होस्टेमा हैंसे गर्ने इच्छा र प्रतिबद्द्ता कायमै छ
जय मात्रीभुमी
जय एनआर एन












