एजेन्सी-आज इन्डोनेसियामा ६।३ म्याग्नच्युडको भुकम्प गएको छ । स्थानीय अधिकारीहरुका अनुसार इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार सो भुकम्प गएको हो ।
भुकम्पले कति क्षति गर्यो भन्ने विवरण आउन बाँकी रहेको अधिकारीहरुलले बताएका छन् । सो क्षेत्रमा आईतबार दिउँसो १ बजेर ३० मिनेछ जाँदा भुकम्प आएको हो ।भूकम्पपछि तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् ।












