सुहागरातको दिन बेहुला जोशमा आएर यस्तो गरेपछि‘

प्रकाशित मिति:

एजेन्सी । आजभोली सामाजिक सञ्जाल र इन्टरनेटमा भाईरल चिजहरुको ट्रेन्ड निकै तिब्र रुपमा आउन थालेका छन्।चाहे कुनै कुनै फोटो होस् या भिडियो वा कुनै कहानी किन नहोस्। इन्टरनेटको दुनियाँमा यी यस्ता कुराहरु संसारको एक कुनाबाट अर्को कुनामा पुग्न एक सेकेन्ड पनि लाग्दैन।

सामाजिक सञ्जालमा आजभोली निकै अनौठा र आश्चर्यचकित पार्ने घटनाहरु आउने गरेका छन्। यस्तै घटनाहरु मध्ये कुनै घटना त विस्वसै समेत गर्न नसकेकी खालका पनि हुन्छन्।यसैबीच यतिखेर यस्तै घटना बाहिर आएको छ।जुन कुरा अहिले इन्टरनेटमा भाइरल भैरहेको छ। एक जना २१ वर्षीय ग्रेग नाम गरेका युवक आफु भन्दा १ वर्ष जेठी युवतीसँग प्रेममा परे। समाचारमा जनाईए अनुसार ग्रेगको वजन ९तौल २०० किलोग्राम रहेको थियो भने त्यहीँ, उनकी प्रेमिकाको तौल मात्र ५० किलोग्राम रहेको थियो । ग्रेग र जेनको प्रेम विस्तारै विस्तारै घनिष्ट बन्दै गर्यो। अन्तत उनीहरुले विवाह पनि गरे।

त्यसपछि यो नवविवाहित जोडीले विवाहको पहिलो रात ९सुहागरात० का दिन यौन सम्बन्ध बनाउने क्रममा यस्तो घटना घट्यो जसले सबै मानिसहरुलाई आश्चर्यचकित बनायो।सुहागरातको दिन ग्रेगले जोशमा आएर शारीरिक सम्पर्क गर्ने क्रममा एक अर्काको शारीरिक तौलको अन्तर बिर्सिंदा निकै ठूलो घटना हुन गयो। ग्रेगको २०० केजीको वजनले च्यापिएकी जेनले उनका श्रीमानको तौल थेग्न नसकेर छट्पटाउने क्रममा उनको टाउको घरको भित्तामा निकै जोडसँग ठोक्किएर बेहोस हुन पुगिन।तर, यौन उत्तेजनाको जोश रहेका ग्रेगले तत्काल नै चाल पाए। त्यसपछि श्रीमती जेनलाई यताउता हल्लाएर बोलाउन लागे तर उनी बोलिनन्। जेन नबोलेपछि ग्रेगले उनलाई तत्काल अस्पताल पुर्याए।अस्पताल पुर्याएपछि मात्र बल्ल ग्रेगको मन शान्त भयो। किनकी, डाक्टरले उनलाई भने, ‘जेन जिउँदै छिन्।’ डाक्टरले ग्रेगलाई पुन भने, शारीरिक सम्पर्कका बेला तपाई को वजन थेग्न नसकेर उनी बेहोस भएकी हुन्।’