तनहुँ कांग्रेसका युवानेता विनोद थापा जी पी फ़ाउन्डेशन अमेरिकाको केन्द्रिय सदस्यमा नियुक्त
प्रकाशित मिति:
के पी भट्ट कनेटिकेट एप्रिल ११ – नेपाली कांग्रेस का स्वगिय प्रजातन्त्रका सेनानी नगेन्द्र थापा का सुपुत्र विनोद थापा गिरिजा प्रसाद कोईराला फाउन्डेसन, अमेरिकाको केन्दिय सदस्यमा मनोनित हुनु भएको छ ।उहाँ ले नजिकिदै गरेको नयाँ नेपाली बर्ष २०७६ सालको देश विदेश मा रहेका नेपाली आमा बुवा दाजु भाई दिदि बहिनीमा शुभकामना समेत व्यत गर्नु भयको छ । एक समारोहका बिचमा उहाँलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।












