एनआरएनए अमेरिका निर्वाचन : सुनील साहद्वारा अध्यक्षमा उम्मेद्वारी दर्ता

प्रकाशित मिति:

के पी भट्ट कनेटिकेट अमेरिका

गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका सबै भन्दा बलिया प्रत्यासी सुनील साहले उम्मेद्बारी दर्ता गर्नु भएको छ् |

बर्तमान कार्यसमितीका बरिस्ट उपाध्यक्ष समेत रहेका साहले सबै साथ र सहयोगको अपेक्षा सहित आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेद्बारी दर्ता गरेको बताउनु भयो  उमेरद्वारी मनोनयन गर्ने समय चलिरहदा अध्यक्षमा साहले मनोनयन दर्ता गर्नुभएको होसाहको समर्थकमा हरिबोल भण्डारी रहनु भएको छ्  अब सुनील साहको टिमबाट बरिस्ठ उपाध्यक्षमा डा। अर्जुन बन्जाडेले उम्मेद्बारी दर्ता गर्नुहुनेछ  डा। बन्जाडे सँग अध्यक्षमा साहसँग मिलेर बरिस्ठ उपाध्यक्षमा उम्मेद्बारी दिने सहमति बनेको थियो उम्मेद्बारी दर्ता पछी साहले आफ्ना एजेन्डा सँग सहमत सबै उम्मेद्वार साथीहरु आफ्नो टिममा आउन सक्ने बताउनु भयो ्र उम्मेद्बारी मनोनयन भोली सकिदैछ भने अर्को महिनाको तेस्रो हप्ता निर्वाचन हुनेछ ।