चर्चित गायक सुरेश रमण अधिकारी ले गाए सबैलाई रुवाउने गित “आमाको सम्झना “

प्रकाशित मिति:

बुटवल -चर्चित गायक सुरेश रमण अधिकारीको एल्बम “आमाको सम्झना” सार्वजनिक भएको छ ।सानैमा आमा गुमाएका बालकको कथा टपक्क टिपी निकै मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको गीतमा सुरेशकै शव्द अनि लय सिर्जना रहेको छ । गीतको म्युजिक भिडियामा चर्चित मोडल आशिर प्रताप जंग,  सारिका केसी  र आदिराज अधिकारीको अभिनय रहेको छ ।

स्मृति तिमिल्सीना ‘गुरुआमा’ को निर्देशन, सुरेश थापाको छायाँकन र प्रविन भट्टको सम्पादनमा गीतको म्युजिक भिडियो तयार भएको हो ।उनको बाई बाई माया गित दर्शक श्रोताले अत्याधिक रुचाएका छन | गितको सफलताको शुभकामना हेरौ उनको नया गित आमाको सम्झना पुरै भिडियो हेर्नको लागि यो लिंक क्लिक गर्नुहोला

https://www.youtube.com/watch?v=O5WK9oWFIhA