क्याप्टेन लामामाथिको निलम्बन फुकुवा

प्रकाशित मिति:

काठमाडौं – नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।प्रवक्ताको जिम्मेवारीमा रहेर लामाले सुरक्षाका दृष्टिकोणले संवेदनशील तर्क दिएको भन्दै  उनीमाथि प्राधिरणले लाइसेन्स सस्पेन्ड गरेको थियो।

जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र प्राधिकरणले नेपाल एयरलाइन्समा पठाएको थियो।