त्रिशुली नदीमा बस खस्यो, कम्तिमा ३ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं । धादिङको आदमघाटबाट यात्रु बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ३ यात्रुको मृत्यु भएको छ ।झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ