कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिलबहादुर ऐर ट्याक्टर चलाएर उद्घाटन गर्दै ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्था लिमिटेडलाई कृषि ज्ञान केन्द्र भीमदत्तनगरले अनुदानमा ट्याक्ट उपलव्ध गराएको छ । – तस्वीर : राजेन्द्रप्रसाद पनेरु/ रासस












