ललितपुरमा आमा–छोरीद्वारा झुण्डिएर आत्महत्या

प्रकाशित मिति:

ललितपुर – ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले आत्महत्या गरेका छन् ।

केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् । घटनाको पुष्टि गर्दै प्रहरीले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।