काठमाडौँ – पशु कल्याण संघले शुक्रबार काठमाडौँको रत्नपार्कमा पशु बली बन्द गरौं भन्दै निकालेको र्यालीमा सहभागीहरु ।
नेपलमा खसी, बोका, राँगा, कुखुरा लगायतका पशुपन्छीलाई देवीका मन्दिरमा र घर–घरमा पनि बली वा बध गरेको पाइन्छ । निर्दोष पशुहरु निरीह भएर कराइरहेको हुन्छन् । ढिमाई मेलामा पशु चौपायाको बलि दिने प्रथा रोक्नुपर्ने उनिहरुको माग छ ।