दिनेश पाण्डे/बुटवल – अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका ७ ढिकुरा निवासी श्यामकला पाण्डे राष्टिय ट्रमा सेन्टर मा बिजोग अबस्थाको न्युज सबलपोस्ट डट कम बाट पढि सकेपछि सहयोगी मनहरुबाट सहयोग अाउने क्रम जारी रहेको छ । अब भने श्यामकला पाण्डे अामा ले नयाँ जिवन अबस्य पाउनु हुने छ।र पिडामा छटपटाई रहेकी बैनिको मुहारमा खुसि अबस्य भरिने छ।
यो अबस्था देखि सकेपछि सहयोग गर्ने सहयोगिहरु
१.भगवती समाज काठमाडौ -(२५,०००)
२.टंक पाण्डे छत्रदेव-७ ढिकुरा(१०,०००)
३. चेतनारायण पाण्डे छत्रदेव-७ काहुले(१०,०००)
४.समात ट्राभल काठमाडौ (१०,०००)
५.नारायण पाण्डे छत्रदेव-७ ढिकुरा(५,९००)
६.भिम बहादुर शाह छत्रदेव-७ मडेलचौर(५,१०५)
७.मेची महाकाली साँस्कृतिक मञ्च किर्तिपुर(५,१००)
८.शोभलाल पाण्डे छत्रदेव-७ ढिकुरा(५,०००)
९.भेषराज पाण्डे छत्रदेव-७ काहुले(५,०००)
१०.लेखनाथ पाण्डे छत्रदेव-७ ढिकुरा(४,५००)
११.जीवन ढेगा छत्रदेव-७ ढिकुरा(४,५००)
१२.राजेन्द्र पाण्डे छत्रदेव-७ (३,०००)
१३.अमृता पाण्डे छत्रदेव-७ ढिकुरा(२,०००)
१४.आदित्य बस्नेत खोटाङ (२,००)
१५.राजेन्द्र मरासिनी छत्रदेव-७सिखेधारा(१,५०५)
१६.कमल पाण्डे छत्रदेव-७ ढिकुरा(१,५००)
१७.सुमन पौडेल काठमाडौ (१,००)
र नामावलि आउनेक्रम जारी र सहयोगपनि आउनेक्रम जारी छ। देश विदेशमा अाम नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुलाइ सहयोग अभियानलाई थप शसक्त रुपमा अगाडि बढाउन समेत अनुरोध गर्दछु । सहयोग को लागि सम्पर्क : नीज श्यामकला पाण्डेकी छोरी आनिता पाण्डेको नाममा एनएमबी (NMB) बैंक गुल्मी शाखाको खाता न.०४७००६२५३९७०००१२ (0470062539700012) सहयोगको लागि दिनेश पाण्डे ९८६७०१२७७४(9867012774)मा फोन गरि सम्पर्क गर्न सक्नुहुन्छ ।












