५ बजेपछि खुल्यो नेपाल बन्द

प्रकाशित मिति:

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको एकदिने वन्दका बेलुका ५ बजेपछि सकिएको छ । बन्दका कारण रुपन्ेहीस् लगायत यस आपसासको जनजीवन दिनभर प्रभाबित भयो । बन्दका कारण जिल्लामा विहानैदेखि सार्वजनिक यातायात, बजार, कल कारखाना, शिक्षण संस्था सबै ठप्प बनेका थिए ।
पछिल्लो समय उक्त पार्टीका प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई करोडौं चन्दा संकलन गरेको अभियोगमा सरकारले पक्राउ गरेको छ ।