नेपाली जनसम्पर्क समिती डेनमार्क द्वारा फुटवल प्रतियोगीता आयोजना (फोटो फीचर)

प्रकाशित मिति:

डेनमार्क । नेपाली जनसम्पर्क समिति, डेनमार्क द्वारा आयोजित छैटौ जनसम्पर्क कप फुटबल प्रतियोगिता २०१९ को पहिलो दिनका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताका बाँकी खेलहरु र पुरस्कार वितरण कार्यक्रम आज हुने छ