दोलखामा ४ दशमलव २ रिक्टर स्केलको भूकम्पको धक्का

प्रकाशित मिति:

दोलखा-दोलखामा भूकम्पको धक्का महसुस भएको ।दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्पको गएको हो । बुधबार अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्र जनाएको छ ।दोलखा , रामेछाप, र काभ्रे लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको जनाइएको छ ।