बुटवल – नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । प्राधिकरणमा आर्थिक वर्ष २०७५/७६ मा रिक्त रहेका विभिन्न एक सय ४० पद खाली भएकोले खुला दरखास्त माग गरेको हो ।
इच्छुक नेपाली नागरिकले प्राधिकरणको वेबसाइट http://caanepal.gov.np/ बाट अनलाइमै दरखास्त दिन सकिने छ । दरखास्त दिने अन्तिम मिति भने भदौ ७ गते सम्म तोकिएको छ । थप जानकारी तल दिइएको छ ।










