हिमाल भट्टराई / बुटवल – तिज हिन्दु नेपाली नारीहरुको महान चाडको रुपमा लिने गरिन्छ । बिशेषत १ बर्षभरी काम गर्दा थकान महसुस गरेका महिलाहरु आफुले भोगेको दुख पिरलाई भुलेर रमाईलो गर्ने र मनको बह पोख्ने गर्दछन । यसै क्रममा शोभाखर संगितको मौलिक तिजी कोसेली ‘चट्ट कलम रेलिमै ‘ सार्बजनिक भएको छ ।
शोभाखर संगित र चिजा तामाङको स्वरमा रहेको उक्त गीतमा लय ,सब्द स्वयम शोभाखर संगीतको रहेको छ भने अभिनयमा सन्तोष ,परी ,बिश्वास र सिरुको रहेको छ । एरेन्ज विश्वास नेपाल एबम बिष्णु भट्टराईले निर्देशन गरेको उक्त गीत अबिरल फिल्म मार्फत बजारमा आएको हो ।
हेर्नुहोस् भिडियो : –












