काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरमा अनुसन्धानका लागि रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन्। उनको रिहाइको माग गर्दै उनका समर्थक यतिबेला सडकदेखि सामाजिक सञ्जालमा सक्रिय बनेका छन्। हिजो काठमाडौँमा कलाकारहरुले पनि पत्रकार सम्मेलन गरेर रवि लामिछानेको समर्थनमा आवाज उठाए।
यसै क्रममा नायक निखिल उप्रेती पनि रविको समर्थनमा देखिएका छन्। राजधानीमा भएको पत्रकार सम्मेलनमा निखिलले रवि लामिछाने रवि लामिछानेलाई कानुनले न्याय दिने बताए। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरमा अनुसन्धानका लागि रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन्। उनको रिहाइको माग गर्दै उनका समर्थक यतिबेला सडकदेखि सामाजिक सञ्जालमा सक्रिय बनेका छन्। हिजो काठमाडौँमा कलाकारहरुले पनि पत्रकार सम्मेलन गरेर रवि लामिछानेको समर्थनमा आवाज उठाए। यसै क्रममा नायक निखिल उप्रेती पनि रविको समर्थनमा देखिएका छन्। राजधानीमा भएको पत्रकार सम्मेलनमा निखिलले रवि लामिछाने रवि लामिछानेलाई कानुनले न्याय दिने बताए। हेर्नुहोस् भिडियो:-









