५५ वर्षीय वृद्धद्धारा घाँटीरेटी आत्महत्या

प्रकाशित मिति:

पाँचथर- ५५ वर्षीय एक वृद्धले आफ्नै घाँटी रेटि आत्महत्या गरेका छन् ।  पाँचथरको फिदिम नगरपालिका —८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले बुधबार बिहान ९ बजे आफु सुत्ने कोेठामा घाँटी रेटि आत्महत्या गरेका हुन् । घाँटी रेटि आत्महत्या गरेको थाहा पाएपछि अस्थायी प्रहरी चौकी तमाखेबाट प्रहरी टोली आउँदा गुरुङको मृत्यु भइसकेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको प्रहरीले बताएको छ ।५५ वर्षीय एक वृद्धले आफ्नै घाँटी रेटि आत्महत्या गरेका छन् ।

पाँचथरको फिदिम नगरपालिका —८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले बुधबार बिहान ९ बजे आफु सुत्ने कोेठामा घाँटी रेटि आत्महत्या गरेका हुन् । घाँटी रेटि आत्महत्या गरेको थाहा पाएपछि अस्थायी प्रहरी चौकी तमाखेबाट प्रहरी टोली आउँदा गुरुङको मृत्यु भइसकेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको प्रहरीले बताएको छ ।