काठमाडौँ – दसैं टीकाका दिन नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। सैनिक र गैरसैनिकको आवागमनलाई सहज बनाउने उद्देश्यले सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । भद्रकालीलाई केन्द्रविन्दु बनाएर सात वटा रुटमा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको सेनाले बताएको छ।
सेनाको निःशुल्क बस चल्ने रुटः










