मुख्यमन्त्री पोखरेल चीन प्रस्थान

प्रकाशित मिति:

बुटवल – Belt and road sichuan international friendship and cities cooperation and development forum मा सहभागी हुन सोमबार मुख्यमन्त्री शंकर पोखरेल चीनकाे छेन्दु प्रान्तमा प्रस्थान गर्नुभएको छ ।

टाेलीमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य , प्रमुख सचिव ताेयनारायण ज्ञवाली, याेजना आयोग सदस्य विष्णु गाैतम,स्वकिय सचिव सराेज रेग्मी हुनुहुन्छ । मुख्यमन्त्री पोखरेल सहितको सदस्यीय टोली कात्तिक १ गते स्वदेश फर्कने कार्यक्रम छ ।