डोटी-डोटीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।डोटीको शिखर नगरपालिक १ गौरीपानीमा ना७ ख ६९८९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
घाइतेको सैलेश्वरी र सजग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घटनाको थप विवरण आउँदैछ ।









