कास्की – नेपाली काँग्रेसले कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पुराना नेता खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ।
बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई टिकट दिने निर्णय गरेको काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए ।
त्यसो त धनराजको चर्चा चलिरहदा केही समय अघी आफ्नो सामाजिक सञ्जाल मार्फत धनराज गुरुङले नउठ्ने मनसाय बनाएको अबिब्यक्ती सार्वजनिक गरेका थिए । त्यस्तै, देवराज चालिसे र कृष्ण कार्कीका नामसमेत सम्भावित उम्मेदवारकारुपमा चर्चामा थिए । पुराना नेता र पाका नेताले टिकट पाए संगै कास्कीमा थप रौनक हुने स्थानिय बताउन्छन ।









