बुटवल – कात्तिक २० गते दिउसो करिव २ बजे बुटवल उप महानगरपालिका वडा नं —११ देविनगरबाट हराएकी रेखा थापा नाम गरेकी वर्ष ७ की बालिका फेला परेको जानकारी परिवारजनले गराएका छन् ।
प्रहरीले वालिकालाई फेला पारी परिवारको जिम्मा लगाई सकेको बताएका छन् । बालिका हराएको समाचार सबलपोस्टमा हिजो प्रकाशित भएको थियो।









