डा. शसांक बुटवल आउँदै

प्रकाशित मिति:

बुटवल –   नेपाली कांग्रेसका महामन्त्री शसांक कोइराला भोली बुधबार २७ गते नेपाल ट्रेडयुनियन कांग्रेस प्रदेश नॅ – ५ को कार्यक्रमलाई सम्बोधन गर्न बुटवल आउने भएका छन ।

बुटवल सुख्खानगर स्थित होटल मेरिगोल्डमा दिनको ११ बजे उनी आउने भएका हुन । उक्त कार्यक्रममा समग्र ट्रेड युनियन संग आवद्द पार्टिका नेता तथा कार्यक्रताको उपस्थिती रहने छ  ।