परराष्ट्रमन्त्री ज्ञवाली रशिया प्रस्थान

प्रकाशित मिति:

काठमाडौँ /परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति आज अपराह्न रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गरेका छन् ।उनका साथ परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।