एजेन्सी– कतारमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल खेल्ने ७ टिमको टुंगो लागेको छ ।आइतबार सम्पन्न एएफसी च्याम्पियन्स लिगको खेलमा जापानको उरावा रेड्सलाई २ ० गोल अन्तरले पराजित गर्दै अलहिलालले उपाधि जितेसँग ६ महादेशका सात टिमको टुंगो लागको हो ।