बाग्लुङ्ग /मगलवार भएको जिप दुर्घटनामा गुल्मी इश्मा गापा ५ बस्ने बष ६५ का धन बहादुर काकीको सव बडिगाड गापा ७ दिच्छे बडिगाड खोलाको किनार सव फेला परेको सोही वडाका वडाअध्यक्ष कृष्ण गुरूङले जानकारी दिए ।
सव खोलाबाट जनप्रतिनिधि,प्रहरी र स्थानीयबासीको सहयोगमा सव खोलाबाट निकालेर केहि समयपछि आफन्तजनलाई बुझाईने बताइएको छ ।सव दुघटना स्थलबाट करिव २ किलोमिटर तल मृत अवस्थामा भेटिएको हो









