सुदिप गौतम / बुटवल – भोजपुरी चलचित्र चक्रब्यूहको एक्सनले भरिएको ट्रेलर रिलिज भएको छ । चर्चित एक्सन कलाकार शिब आचार्यको दमदार एक्सनका दृष्य समाबेस गरिएको छ ।एस आर मोसन पिक्चर्स प्रा लि को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा प्रमोद प्रेमी यादब,मनि भटचार्य ,दिपक भटिया , मुकेश राज शिब आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।उक्त चलचित्रलाई समिर कुमार जोसीले निर्देशन गरेका छन , भने नुमन सुनार र महाबिर विश्वकर्माले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रमा कथा समिर कुमार जोसीले लेखेका छन ।भने संगीत मधुकर आनन्दले भरेका छन । हेर्नुहोस उक्त चलचित्रको एक्सन पूर्ण ट्रेलर