रञ्जना मैनालीको छिमेकीले गरे नाठोको पर्दाफास, एक नम्बरको स्वार्थी थिइन, को हुन ति व्यक्ति ? (भिडियो सहित)

प्रकाशित मिति:

चितवन – चितवनमा घटेको रञ्जना मैनाली र उनका श्रीमान रविकान्तको घटना अहिले सामाजिक संजालमा निकै चर्चा पाएको छ । आफूलाई भन्दा बढी माया गर्ने श्रीमतीबाट अनपेक्षित जवाफ पाएपछि बिक्षिप्त बनेका रविले कसैको सहारा नपाएपछि जीवनदेखि हार खाएर आ’त्मह’त्या गरेका थिए । उक्त घ*टनाले चर्चा पाईरहेको बेलामा विभिन्न व्यक्तिहरुले आफ्नो धारणा ब्यक्त गरिरहेका छन् ।

कोहिले रन्जनाको पक्षमा बोलिरहेका छन् भने कसैले रविलाई समर्थन गरेका छन् । यसै घ’टनाको बारेमा राजनीतिक विश्लेषक आनन्द राम पौडेलले पनि आफ्ना धारणा ब्यक्त गर्दै रन्जनाको कर्तुत खोलेका छन् । रन्जनाको छिमेकि समेत रहेका पौडेलले रन्जना निकै स्वार्थी भएको खुलासा गरेका छन् । हेरौं उनले रन्जना र रविको बारेमा खोलेका भित्रि कुराहरु भिडियोमा :