माघ १ गते सार्वजनिक विदा

प्रकाशित मिति:

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरको रहेको थारु समुदायले माघे संक्रान्तिलाई नयाँ बर्षको रुपमा मनाउने गर्दछन् ।