कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी

प्रकाशित मिति:

काठमाडौं / ललितपुर कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ । बिहीबार साँझ ८ बजेपछि सुरु भएको आगो निभाउन काठमाडौं र ललितपुरका दमकल त्यसतर्फ गएका प्रहरीले जनाएको छ ।