काठमाडौं, वैशाख ३१ । राष्ट्रपति भवन शितल निवास अगाडि भरर्खरै आगलागी भएको छ। शितल निवास अगाडि रहेको एक घरको सटरमा आगलागी भएको हो।प्रहरीका अनुसार दमकलको सहायताद्वारा आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ। आगलागीको कारण र क्षतिबारे विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।









