सडकमा खटिने ट्राफिक प्रहरीहरुका लागि सिद्धार्थ हार्डवेर्सद्वारा स्वास्थ्य सामाग्री प्रदान

प्रकाशित मिति:

बुटवल – कोरोनाको कहरमा सडकमा खटिने ट्राफिक प्रहरीको काममा सहयोग पुर्याउने उद्देश्यले सिद्धार्थ हार्डवेयर्स प्रा. लि. को तर्फबाट ४०० माक्स ,४०० थान पंजा र १ कार्टुन २४ थान सेनिटाइजर क्षेत्रीय ट्राफिक कार्यलयका प्रहरी निरीक्षक थमन ब. जि. सि. लाई हार्डवर्यस सञ्चालक सन्दिप खोवाला र भरत पाठकले हार्डवेयर्सको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।