काठमाडौं । सरकारले कोभिडविरुद्धको खोप खरिदको लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् ।