कृषि क्षेत्रको बजेट वृद्धि, अनुदानसहित ४५ अर्ब ९ करोड विनियोजन

प्रकाशित मिति:

काठमाडौं । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेका छन् ।