जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्ष क्ब्ँब् न्युयोर्क राज्यको निर्देशकमा नियुक्त
१० डिसेम्बर२०२१, न्युयोर्क अमेरीका-गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष श्री सोमनाथ घिमीरेलाई साउथ एशियन फर अमेरीका९क्ब्ँब्० को न्युयोर्कराज्यको निर्देशक पदमा मनोनयन गरीएको छ।
वहाँको राजनैतिक सकृयता,विगतको जो वाईडेन र कमला ह्यारीस् राष्ट्रपतीरउप(राष्ट्रपती जिताउँ अभियानमा खेल्नुभएको भुमीका,न्युयोर्कमा स्थानीय र राज्यस्तरीय चुनावमा गरेको बिशेष भुमीका निर्वाह, जिपिकोईराला फाउन्डेशन अमेरीका च्याप्टर मार्फत लामो समयदेखी जुझारू र सशक्त टीम बनाई कोरोना कहरका बीच समेत समाजमाउल्लेखनीय योगदान पुर्याएको लगायतका पक्षहरूको समग्र मुल्यांकन गरी सो पदमा नियुक्त गरीएको व्यहोरा वर्तमान अमेरीकीउपराष्ट्रपती कमला ह्यारीसकी राजनैतिक सल्लाहाकार हरिनी कृष्णनले बताउनुभयो।
साथै वहाँले न्युयोर्क राज्यस्तरीय निर्देशक पदमानियुक्त हुनुभएकोमा बधाई दिँदै क्ब्ँब् अमेरीकाको राष्ट्रीय निर्देशक नेहा देवानसँग सहकार्य गरी आगामी रणनीति एवं कार्यदिशामासम्बद्द सबैलाई समेटी शसक्त ढंगले अगाडी बढ्न निर्देशन पनी दिनुभयो ।
अमेरीकामा जिपी कोईराला फाउन्डेशन मार्फत सामाजसेवामा अहोरात्र खटिनुभएका श्री घिमीरेको समग्र मुल्यांकन गरी क्ब्ँब् न्युयोर्कको निर्देशकजस्तो गरीमामय पदमा मनोनयन गरीएको सुखद खवरले फाउन्डेशन परीवारमा उर्जा एवं हौसला बढाएकोमा प्रशन्नताव्यक्त गर्दै जिपी कोईराला फाउन्डेशन अमेरीका परीवारको तर्फबाट वहाँलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना एवंशुभेच्छासहीत फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले वहाँको नेतृत्वमा आगामी दिनमा साउथ एशियन फर अमेरीका९क्ब्ँब्०लेसमेत समाज विकास र परीवर्तनमा उल्लेखनीय योगदान पुर्याउने कुरामा आफुहरू विश्वस्त रहेको बताउनुभयो।












