वालिङ-वालिङ नगरपालिकाका कृषक तथाउद्यमीहरुलाई कृषिसामाग्रीबितरणगरिएको छ । कृषकहरुकामाग र आवश्यक्ताका आधारमा कृषिऔजार बितरण गरिएको नगरपालिकाले जनाएको छ ।वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथादियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड १९ उद्धार र सामाजिक ,आर्थिक प्रतिकार्य परियोजना’अन्तर्गत कृषिऔजार बितरण गरिएको हो ।

कृषि औजार बितर गर्दै वालिङनगर प्रमुख दिलिप प्रताप खाँणल बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कृषक र उद्यमीलाई प्रोत्साहनगर्दै आवश्यक सहयोग गर्दै जानेछौं । ’कृषक तथाउद्यमीहरुको सोचमा परिवर्तन नआई उत्पादन बृद्धिनहुने भन्दै प्रमुख खाँणले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर कामगरिरहेको बताउनु भयो ।कार्यक्रममा बोल्दै नगर उप- प्रमुखकल्पनातिवारीले कृषकहरुको मागका आधारमा बितरणगरिएका सामाग्रीहरुले उत्पादनबढाउनमामद्दतगर्ने बिश्वास व्यक्तगर्नुभयो ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालकागण्डकी र लुम्विनीप्रदेश प्रमुख सुदिपअर्यालले आधुनिकप्रबिधिका सामाग्रीहरुको प्रयोगले उत्पादन र उत्पादकत्व बृद्धिहुने बताउनु भयो । उद्यमशीलताको बिकास बिना आर्थिक प्रगती नहुने भन्दै अर्यालले वालिङ नगरपालिकाको उत्पादनबढाउने अभियानमायुएनडिपीको सहकार्य फलदायी रहने बिश्वास व्यक्तगर्नु भयो । उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथ नवप्रवर्तन केन्द्र ईबिकमार्फत वालिङले शुरु गरेको उद्यमीको शहर बनाउने अभियाननिक्कै उदाहरणीय रहेको उहाँले बताउनु भयो ।कृषक तथाउद्यमीकामाग र सहकारी तथा समूहहरुको आवश्यक्ताकाआधारमा सामाग्री बितरण् ागरिएको दियालो संस्थाकाअध्यक्षकवितातिवारीले बताउनु भयो । सामाग्रीको सहीप्रयोग गरि उत्पादन बढाउनउहाँको सुझाव छ ।
कार्यक्रमम ाबिभिन्न ५ वटा सहकारी तथा समूहलाई कुटानी िपसान ीकालागिकम्वाईन मिल, ५ वटाव्यवशायीकफर्महरुकालागिपिसानीमिल र चापकटर ५० जना कृषकहरुका लागिटनेल,स्प्रे मेसिनलगायतका सामाग्रीबितरणगरिएको परियोजनाले जनाएको छ ।












