दुर्गा प्रसाईं युएई भ्रमणमा !! बर्ष देखि अलपत्र परेको नेपालीको शबलाई ल्याउने तयारी!

प्रकाशित मिति:

दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने निर्णय गरे लगत्तै उहाँ दुबईको भ्रमणमा प्रस्थान गर्नुभएको छ ।दुबई पुग्ने बित्तिकै त्यहाँ अफ्ट्यारामा रहेका नेपालीहरुले प्रसाईं दुबई आएको थाहा पाउने बित्तिकै हारगुहार गर्दै विभिन्न कारणले अलपत्र परेका र सुतेको स्थानमा सुतेको सुतेकै भएर मृत्यु भएको बर्ष देखि यतिकै रहेका शब नेपाल पुर्याउन मद्दत मागेका छन।

दुबईको अवस्था देखेर प्रसाईंले पुग्ने बित्तिकै पहिलो काम दुबईमा अवस्थित नेपाल ल्याउन नसकिएको १६ वटा शब तत्काललै नेपाल ल्याउन तयारीमा जुतेका छन । खबरले नेपालमा रहेका आफ्ना आफन्तहरु खुशी भएका छ्न र सरकारले नगरिदिएको काम दुबईमा गएर आफ्नो मान्छे ल्याउन पहल गरेकोमा दुर्गा प्रसाद प्रसाईं लाई ढुङ्गा खोज्दा देउता भेटिए सरह भएको आफन्तले भाबुक हुँदै बताएका छ्न!

“आफन्तको चर्को गुनासो आएपछी वैदेशिक रोजगारमा फसेका नेपालीहरुको उद्दारको क्रममा केही समय अघिको अनुसन्धान गर्दा बिचौलिया मेनवारले वैदेशिक रोजगारको बिभागका तल्लो कर्मचारी देखि माथील्लो तहमा समेत सेटिङ गरेको पाईयो जस्ले गर्दा कोहि आफ्नो आफन्त उजुरी गर्न जादाँ पनि उजुरी नलिने र लिए पनि यतिकै महिनौ महिनौ झुल्लाएर मत्लब नै नगरेको बताएका छन । UAE को विभिन्न ठाउँमा ६ हजार भन्दा नेपाली अलपत्र छ्न र हजारौंको संख्यामा शबहरु छ्न । एउटा शब ल्याउनको लागि ३ देखि ४ लाख सम्म लाग्छ सरकारले गर्ला गर्ला भन्दा आफन्तको आश मरिसकेको थियो तर फेरि मरेको आश लाई जिउदो बनाएको छ दुर्गा प्रसाईंले गर्दा भन्दै आफन्तहरुले बताएका छ्न अब आफ्नै पहलमा भए पनि जसरी पनि दुबईमा रहेका नेपालीहरुको शब केही दिन भित्रैमा नेपाल पुर्याउने प्रतिबद्धता दुर्गा प्रसाद प्रसाईंले गर्नु भएको हो । ” NRN दुबईका युवा संयोजक भिममल्ल ठकुरीले बताएका थिए ।

 

यस माहानकार्यको लागि पहल गर्ने र दुबईमा अलपत्रपरेका नेपाली नागरिकहरुको आवाज बिहिनको आवाज बनेर हरपल डटेर उद्दार गर्न लागि पर्नु भएको कर्मविरहरु कमल जि. सि ,रिजवन अलाम र बिष्णु गिरी साथै दुर्गा प्रसाद प्रसाईं लगायत सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।