काठमाडौं, भदौ १७ – नेपाल राष्ट्र बैंकले ४३ जनाका लागि जागिर खुलाएको छ । बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले जागिर खुलाएको हो । योग्यता पुगेका नेपाली नागरिकले आजदेखि असोज १६ गतेसम्म अनलाइनमार्फत आवेदन दिनुपर्नेछ













