पश्चिम नवलपरासी २ क मा बस्नेत बिजयी

प्रकाशित मिति:

प्रकाश न्यौपाने
मसिर ७ गते
नवलपरासी ।
पश्चिम नवलपरासी क्षेत्र न २ को क मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत बिजयी हुनु भएको छ । उनले ७२ मतको अन्तरले राप्रपाका उम्मेदवार आशिष प्रधानलाई पराजित गरेका छन । राप्रपाका आशिष प्रधानले १२३७७, खड्ग बस्नेत {पानीको धारा १२४४९ मत ल्याउनु भएको छ ।