ग्लोबल बहुउद्धेसिय सहकारी संस्थाको पहिलो साधारण सभा सम्पन्न

प्रकाशित मिति:

बुटवल ९ मा प्रधान कार्यलय रहेको ग्लोबल बहुउद्धेसिय सहकारी संस्थाको पहिलो साधारण सभा एसियन पार्टी प्यालेस इटाभट्टी मा सम्पन्न भएको छ । साधारण सभाको अधक्ष्यता संस्थाका अधक्ष्य पदम लाल घिमिरेले गर्नुभएको थियो भने जिल्ला सहकारी संघ रुपन्देहीका उपाधक्ष्य कृष्ण चौहान क्षत्रीको पर्मुख आतिथयता र बुटवल सहकारी प्रमुख गुनाखर खनाल को बिसिस्ट आतिथयता रहेको थियो ।

कार्यक्रम सचिब खगेश्वोर भण्डारीले सन्चालन गर्नुभएको थियो भने कार्यक्रम सम्योजक तथा उपादक्ष्य थानेश्वोर बश्यल ले स्वागत भाषण गर्नुभएको थियो । संस्था सन्चालनको ७ महिनाको अबधिमा नै ५७४ जना सदस्य तथा ३ करोड भन्दा बढी पुजी रहेको जानकारी ब्यबस्थपक लक्ष्मण रेग्मिले जानकारी गराउनुभयो । कार्यक्रममा प्रमुख अतिथी तथा बिसिस्ट अतीथी ले छोटो समयमै उल्लेखनिय प्रगती गरेको जानकारी गराउनुभएको थियो भने सल्लहकार दिनेश फुल्लेल , सेयर सदस्य लुकराज न्यौपाने लगायत ले बोल्नुभएको थियो