अमेरिकामा नयाँ सभामुख चयन

प्रकाशित मिति:

वासिङ्टन, पुस – अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ। लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो।