प्रकाश न्यौपाने
माघ २ गते
नवलपरासी । जिसन नवलपरासीको दशौ अधिवेशनबाट डम्बर बहादुर गुरुङको नेतृत्वमा नया कार्यसमिति चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा थमन शेरचन , उपाध्यक्षमा सन्जय ढुङ्गाना , सचीवमा यज्ञ प्रसाद न्यौपाने , कोषाध्यक्षमा कृष्ण प्रसाद शर्मा , सह सचीवमा बलिराम यादव , सह कोषाध्यक्षमा श्रीधर तिवारी , सदस्यहरुमा पदम चन्द ठकुरी , चोलाकान्त रेग्मी, दुर्गा पन्जियार, सोमनाथ पाठक , तारकेश्वर गुप्ता , अमृत पोख्रेल सर्वसम्मत निर्वाचित हुनु भएको जिसनका पुर्व अध्यक्ष इन्द्र गुरुङले बताउनु भयो ।
जिसनको लेखा समिती संयोजकमा सुवर्णराज उपाध्याय , लेखा सदस्यहरुमा मनि शर्मा र नेत्र रिजाल निर्वाचन हुनु भएको छ ।












