नमस्ते नेपालको प्रथम अधिवेशनको तयारी सम्पन

प्रकाशित मिति:

नमस्ते नेपालको माघ २१ गते हुनलागेको प्रथम अधिवेशनको तयरि सम्पन भएको |

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्थाको प्रथम अधिवेशन हुन लागेको सँस्थाका अध्यक्षअर्जुन खरेलले जानकारी दिए

२०६८ सालबाट विभिन्न सामाजिक कामहरु गर्दै आएको सँस्थाको प्रथम अधिवेशन हुन लागेको हो , तिलोत्तमानगरपालिका योगीकुटीस्थित होटेल पौवामा हुन लागेको अधिवेशनमा चर्चित मोटीभेसनल स्पिकर सुदन ज्ञवाली, युवाकवी अस्मित रेग्मी लगायतको सहभागिता रहने अध्यक्ष खरेल जानकारी दिए |