काठमाडौं – अनुत्पादक क्षेत्रमा सरकारी खर्च ! २०७४ फागुन
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालयः १ करोड १५ लाख
रक्षा मन्त्रालयः २५ लाख
महालेखा नियन्त्रक कार्यलयः दुई लाख १४ हजार
विदेश भ्रमणमा भएको खर्च
अर्थ मन्त्रालयः करिब एक करोड
कृषि मन्त्रालयः ८ लाख ६८ हजार
खेलकुद मन्त्रालयः करिब ९ लाख
२०७४ चैतमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालयः करिब ५० लाख
पर्यटन मन्त्रालयः ६० लाख
परराष्ट्र मन्त्रालयः १५ लाख
कानून मन्त्रालयः ५० लाख
शान्ती तथा पुनर्निर्माण मन्त्रालयः एक लाख
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
शिक्षा मन्त्रालयः २९ लाख ७ हजार
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयः १७ लाख १३ हजार
श्रम मन्त्रालयः ६ लाख २ हजार
२०७५ वैशाखमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालयः ६८ लाख ५० हजार
पर्यटन मन्त्रालयः ३० लाख
खेलकुद मन्त्रालयः ७ लाख
गरीबी निवारण मन्त्रालयः ५ लाख
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
परराष्ट्र मन्त्रालयः १ करोड ६ लाख ९१ हजार
२०७५ जेठमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालयः एक करोड ५ लाख
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
परराष्ट्र मन्त्रालयः ५१ लाख ३० हजार
कृषि मन्त्रालयः ९ लाख ४४ हजार
समाज कल्याण मन्त्रालयः ४ लाख ७२ हजार
२०७५ असार
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालयः ७५ लाख
खेलकुद मन्त्रालयः ६० लाख ५८ हजार
स्वास्थ्य मन्त्रालयः १२ लाख
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
परराष्ट्र मन्त्रालयः ५ करोड ९१ लाख ६१ हजार
स्वास्थ्य मन्त्रालयः ७४ लाख ६५ हजार
गृह मन्त्रालयः ६५ लाख
श्रम मन्त्रालयः २५ लाख १७ हजार
उद्योग मन्त्रालयः १ लाख ८२ हजार
खेलकुद मन्त्रालयः ६ लाख २८ हजार
कृषि मन्त्रालयः ५ लाख ५८ हजार
अर्थ मन्त्रालयः १ लाख ६१ हजार
नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा विभिन्न निकायबाट निकासाः १ करोड २८ लाख २७ हजार
२०७५ साउनमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालयः ८३ लाख ५३ हजार
परराष्ट्र मन्त्रालयः करिब १५ लाख
२०७५ भदौमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालयः ८९ लाख
संघीय संसद सचिवालयः ३३ लाख ६१ हजार
कानून मन्त्रालयः ३० लाख
स्वास्थ्य मन्त्रालयः २७ लाख ६० हजार
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
सामान्य प्रशासन मन्त्रालयः ३ लाख ४३ हजार
निर्वाचन आयोगः १ लाख ६६ हजार ८ सय ८०
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयः करिब ३३ हजार
२०७५ कात्तिकमा
सहयोगस्वरुप बाँडेको पैसा
उर्जा मन्त्रालयः ५ लाख
अर्थ मन्त्रालयः ५ लाख
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
अर्थ मन्त्रालयः ३५ लाख ७७ हजार
रक्षा मन्त्रालयः १३ लाख ४ हजार
कानून मन्त्रालयः ४ लाख ८० हजार
उद्योग मन्त्रालयः ३६ हजार
२०७५ मंसिरमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालयः ९७ लाख १९ हजार
सामान्य प्रशासन मन्त्रालयः १० लाख
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
परराष्ट्र मन्त्रालयः १ करोड २० लाख २४ हजार
स्वास्थ्य मन्त्रालयः २५ लाख ४८ हजार
उद्योग मन्त्रालयः २० लाख ४४ हजार
कानून मन्त्रालयः १३ लाख ८१ हजार
महिला, बालबालिका मन्त्रालयः ११ लाख ९९ हजार
उर्जा मन्त्रालयः ८ लाख २३ हजार
राष्ट्रिय योजना आयोगः ३ लाख ६६ हजार
२०७५ पुसमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालयः २ करोड १३ लाख
कानून मन्त्रालयः २० लाख
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
परराष्ट्र मन्त्रालयः ६ करोड ८० लाख ५३ हजार
सञ्चार मन्त्रालयः १९ लाख ४७ हजार ३ सय ८३
रक्षा मन्त्रालयः १८ लाख ४१ हजार ७ सय
वन तथा वातावरण मन्त्रालयः ३ लाख १६ हजार
२०७५ माघमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालयः ३२ लाख ९५ हजार
परराष्ट्र मन्त्रालयः २० लाख
सामान्य प्रशासन मन्त्रालयः १० लाख
स्वास्थ्य मन्त्रालयः १० लाख
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
अर्थ मन्त्रालयः ३७ लाख ५ हजार
परराष्ट्र मन्त्रालयः २६ लाख ४१ हजार
सामान्य प्रशासन मन्त्रालयः ५ लाख ५६ हजार
उद्योग मन्त्रालयः २ लाख ४२ हजार
खेलकुद मन्त्रालयः १ लाख ८९ हजार
आर्थिक वर्षको मध्यावधिसम्म
सहयोगस्वरुप बाँडेको पैसाः करिब ८ करोड
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्चः १० करोड
एक वर्षमा
सहयोगस्वरुप बाँडेको पैसाः करिब १५ करोड रुपैयाँ
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्चः करिब २४ करोड
द्वन्द्वपीडित, प्रकोपपीडित एवम् सहिद परिवारलाई बाँडेको सहितको रकमः १ अर्ब ८० करोड ९३ लाख
जम्मा : २ अर्ब ४ करोड Source:-news24nepal












