सुनको भाउ घट्यो

प्रकाशित मिति:

काठमाण्डौ – सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार २ सय रुपैयाँ घटेको हो ।चाँदीको भाउ भने बिहीबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ ।