तपाईसँग बिद्यमान राजस्व नीतिका सन्दर्भमा केही सुझावहरु छन् । छन् भने सुझाव दिने बेला आएको छ । विगत केही वर्षदेखि अर्थ मन्त्रालय,राजस्व परामर्श समितिले बार्षिक बजेट तथा राजस्व नीति तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा सबै वर्ग र क्षेत्रबाट सुझावहरु संकलन गरी विभिन्न क्षेत्रमा गर्नु पर्ने सुधारका बारेमा नेपाल सरकारलाई सुझाव दिंदै आएको राजस्व परामर्श समितिले यसै सन्दर्भमा आगामी आर्थिक वर्ष २०७६र७७ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा विद्यमान राजस्व नीति, भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तस्शुल्क, गैरकर तथा राजस्व चुहावट नियन्त्रणका साथै समग्र राजस्व प्रशासनको सुधारका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु मिति २०७६ वैशाख १५ गते सम्ममा उपलब्ध गराइदिनुहुन सम्बन्धित संघ-संस्था, सरकारी निकाय, वुद्धिजिवीहरु एवं सरोकार राख्ने सबैमा सुझावको लागि आग्रह गरेको छ ।राजस्व परामर्श समितिमा सोझै सुझाव तथा पृष्ठपोषण पठाउनको लागि यहाँ http://mof.gov.np/revenue/form/5/ गरी देखिने वक्समा उल्लेख भए अनुसार विवरण भरेर पठाउनको लागि समेत आग्रह गरेको छ, अथवा ईमेल ठेगाना [email protected] मा ईमेल गर्न सकिनेछ। तथा उपसमितिहरुमा सुझाव तथा पृष्ठपोषण पठाउनको लागि निम्न email address हरुमा सुझाव पठाउन समेत अनुरोध गरेको छ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौं; फ्याक्स: 4411788, e-mail: [email protected]
(ख) उद्योग,वाणिज्य, तथा निर्यात प्रवर्द्धन उप–समिति:–
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं फ्याक्स: 4211619, e-mail: [email protected]
(ग) भन्सार उप–समिति:–
भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौं;फ्याक्स: 4259808, e-mail: [email protected]
(घ) राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान उप–समिति:–
राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर; फ्याक्स: 5542023, e–mail: [email protected]
(ङ) पूर्वाधार, सूचनाप्रविधितथा आर्थिक विकास उप–समिति:–
राष्ट्रिय योजना आयोग, आर्थिक व्यवस्थापन महाशाखा, सिंहदरबार, काठमाडौ;फ्याक्स:4211700, e-mail: [email protected]
(च) कृषि, उर्जा तथा पर्यटन उप-समिति:–
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौं;फ्याक्स:4211932, e–mail:[email protected]
(छ) बैंक, वित्तीय संस्था, बीमा, सहकारी तथा पूँजी बजारउप-समिति:–
अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबार, काठमाडौ; फ्याक्स: 4211770, e–mail:[email protected]
(ज) गैर कर उप-समिति:–
सार्वजनिक वित्त व्यवस्थापन तालीम केन्द्र, हरिहरभवन, ललितपुर;फ्याक्स: 5524989,e–mail:[email protected]
(झ) अन्तर सरकारी वित्त व्यवस्थापन उप-समिति:–
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, सिंहदरबार, काठमाण्डौं; e–mail:[email protected]
(ञ) लगानी प्रबर्द्धन उप-समिति:-
लगानी बोर्डको कार्यालय, नयाँवानेश्वर,काठमाण्डौं;फ्याक्स:4475281,e–mail:balaram.rijyal@ibn.gov.np
(ट) राजस्व ऐन,नियम तथा प्रशासनिक सुधार उप–समिति:-
अर्थ मन्त्रालय कानून तथा फैसला कार्यान्वयन महाशाखा; फ्याक्स:4211759,e–mail:[email protected]












