काठमाडौँ -बिहिवार सुन प्रति तोला ५९ हजार ५ सय रुपैयामा कारोवार भईरहेको छ । भने तेजाबी सुन प्रति तोला ५९ हजार २ सयले कारोवार भईरहेको छ । चाँदी ७ सय रुपैँया प्रति तोलाले कारोबार भईरहेको छ । सुन चाँदीको कारोबार बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।












